बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • मोटरसाईकल दुर्घटनामा घाईते भएका वडा सदस्यको मृत्यु

मोटरसाईकल दुर्घटनामा घाईते भएका वडा सदस्यको मृत्यु

  • शुक्रबार, माघ २, २०७७
मोटरसाईकल दुर्घटनामा घाईते भएका  वडा सदस्यको मृत्यु

कञ्चनपुर – मोटरसाईकल दुर्घटनामा परेर कञ्चनपुरको पुनर्वास नगरपालिकाका वडा सदस्य पृथ्वी गुरुङको मृत्यु भएको छ । दुई साता अघि दाङको गोरुसिङ्गेमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका गुरुङको उपचारका क्रममा शुक्रवार बिहान मृत्यु भएको हो।

गुरुङ २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पुनर्वास नगरपालिका वडा नम्बर ६ बाट वडा सदस्यमा निर्वाचित भएका थिए।

चर्चामा

सम्बन्धित समाचार