धनगढीमा रकम असुल्दै दुई नम्बरी र चलाउन अयोग्य गाडी पनि पास
मानिस स्वस्थ छ छैन भन्ने कुरा जान्नका लागि डाक्टरले चेकजाँच गरेजस्तै कुनै पनि सवारी साधन चलाउन योग्य छ की छैन भन्ने परिक्षण गर्न मेकानिकल इन्जिनीयर डाक्टरको भूमिकामा हुन्छन्। मेकानिकल इन्जिनीयरले सवारी साधनको पार्टपूर्जा, चेसिज नम्बर, इन्जिन लगायतका यान्त्रीक पार्टसहरुको परिक्षण गरेपछि मात्रै उक्त कुरा थाहा हुन्छ। तर यातायात व्यवस्था कार्यालय धनगढीमा भने लामो समयदेखि अप्राविधिक व्यक्तिलाई […]