बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • भीरबाट खसालेर एकको हत्या, १ जना पक्राउ

भीरबाट खसालेर एकको हत्या, १ जना पक्राउ

  • शुक्रबार, माघ १६, २०७७
भीरबाट खसालेर एकको हत्या, १ जना पक्राउ

बझाङमा भीरबाट खसालेर एकको हत्या गरिएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ मा भीरबाट फालेर ३५ वर्षिय रमेश बोहराको हत्या गरिएको हो। उनलाई भीरबाट खसाल्ने ३३ वर्षिय लव बोहरालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले मादक पदार्थ सेवन गरेका बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खडकाले बताए। रमेश बोहरालाइ भीरानो भीर भन्ने ठाउँबाट खोरी खोलामा धकेलेको प्रहरीले बताएको छ।#दिनेश खवर

चर्चामा

सम्बन्धित समाचार