शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिम प्रदेशसभा स्थापनाको तीन वर्ष पूरा, दिवसका रुपमा मनाइँदै

सुदूरपश्चिम प्रदेशसभा स्थापनाको तीन वर्ष पूरा, दिवसका रुपमा मनाइँदै

  • बुधबार, माघ ७, २०७७
सुदूरपश्चिम प्रदेशसभा स्थापनाको तीन वर्ष पूरा, दिवसका रुपमा मनाइँदै

सुदूरपश्चिम प्रदेशसभा स्थापना भएको बुधबार तीन वर्ष पूरा भएको छ। २०७४ साल माघ ७ गते बुधबारकै दिन सुदूरपश्चिम प्रदेशसभा स्थापना भएको थियो। प्रदेशसभा स्थापना भएको दिनलाइ दिवसका रुपमा मनाउने गरिएको छ। प्रदेशसभा सचिवालयले स्थापना दिवसका अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ।

प्रदेशसभाको चौथो स्थापना दिवसको अवसरमा दिउँसो १ बजे औपचारिक कार्यक्रमको आयोजना गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार