शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • धनगढीमा प्रचण्ड–नेपाल समूहको विरोधसभा सुरु, खचाखच भरियो खुलामञ्च

धनगढीमा प्रचण्ड–नेपाल समूहको विरोधसभा सुरु, खचाखच भरियो खुलामञ्च

  • शनिबार, माघ १७, २०७७
धनगढीमा प्रचण्ड–नेपाल समूहको विरोधसभा सुरु, खचाखच भरियो खुलामञ्च
शनिबार धनगढीमा नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गर्ने विरोधसभालाई सुरु भएको छ।

 जसलाई सम्बोधन गर्न दुईजना पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल खुलामञ्च पुगिसकेका छन्।

दुवै जना धनगढीमा पुगिसकेपछि सो समूहले र्‍याली निकालेर शक्ति प्रदर्शन गरेको थियो। उक्त र्‍यालीको कमान्डिङ नेकपा प्रचण्ड–नेपाल समूह सुदूरपश्चिमका प्रदेश इन्चार्ज भीम रावलले गरेका थिए।

 धनगढीको चौराहा र क्याम्पस रोडबाट सुरु भएको र्‍याली कार्यक्रम स्थल खुलामञ्चम पुगेर टुङ्गिएको हो।

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा पहिलो पटक धनगढीमा बृहत विरोधसभाको आयोजना गर्न लागेको हो।

चर्चामा

सम्बन्धित समाचार