सीमा फिर्ता माग्दै रिले अनशन
बैतडी : लिपुलेक, लिम्पियाधुरा र कालापानीमा मिचिएको सीमा फिर्ताको माग गर्दै बैतडीका एक युवाले रिले अनशन सुरु गरेका छन् । दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकका चन्द्रदेब जोशी ३ बुँदे माग राख्दै जिल्ला प्रशासन कार्यालय अगाडि अनशन बसेका हुन् । नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा सार्वजनिक गर्नुपर्ने, अरु देशसँग सिमाना जोडिएका सबै ठाउँमा नेपाली […]