बिहिबार, कार्तिक १, २०८१

सुदुरपश्चिम प्रदेश

नेपाल आउन नपाएर सिमानाको क्वारेन्टाईनमा नै बच्चा जन्माउदाको पिडा
सुदुरपश्चिम प्रदेश
नेपाल आउन नपाएर सिमानाको क्वारेन्टाईनमा नै बच्चा जन्माउदाको पिडा
  • ४ years अगाडि

बझाङ– नेपालमाआउननपाएर नेपालको सिमानामा नै एक महिलाले क्वारेन्टाईनमा नै बच्चाजन्माएकी छन् ।चैत्र १४ गते भारत बाट स्वदेश फर्कीनकालागीआएकाबझाङको थलारा गाँउपालिकाकीजीवनदाहालकीश्रीमतीहर्कला देविदाहालले बच्चाजन्माउनु भएको हो । बैशाख १० गते दाहालले भारतको रामपुरमाभन्ने ठाँउमा बच्चाजन्माएको उहाँकाश्रीमानजीवनदाहालले बताउनु भयो ।अहिले आमाबच्चाको अवस्थानिकै कमजोर हुदै जानथालेको उनको भनाई छ । खान र बस्नका लागीउचितब्यावस्थानभएकाकारण बच्चा र आमाको अवस्थाकमजोर हुदै […]