आजको बाढी पूर्वानुमानः कहाँ–कहाँ छ जोखिम ?
नेपालमा केही दिन यता भइरहेको लगातार वर्षाका कारण देशका धेरै नदीहरुको बहाव बढेको छ । जसले गर्दा कयौँ स्थानमा भूस्खलन तथा बाढी र डुबानको समस्या देखिएको छ । आज कन्काई, कोशी, कमला,बागमती र नारायणीमा बहाव सतर्कता आसपास हुने जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कन्काईमा जलस्तर खतरा आसपास पुग्न सक्ने […]