शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • रोकाया र जोशीको पहलमा‌‌ खप्तडछान्ना एसईई टपर बिध्यार्थीलाई छात्रवृत्री प्रदान गर्ने जुबिल्यान्ड कलेजकाे घाेषणा

रोकाया र जोशीको पहलमा‌‌ खप्तडछान्ना एसईई टपर बिध्यार्थीलाई छात्रवृत्री प्रदान गर्ने जुबिल्यान्ड कलेजकाे घाेषणा

  • सोमवार, असार ६, २०७९
रोकाया र जोशीको पहलमा‌‌ खप्तडछान्ना एसईई टपर बिध्यार्थीलाई छात्रवृत्री प्रदान गर्ने जुबिल्यान्ड कलेजकाे घाेषणा

अर्थ जङ शाही/ बझाङ — काठमाडौंमा रहेको जुबिल्यान्ड कलेज ले नयाँ छात्रवृत्ति कार्यक्रम (२०२२)’ उपलब्ध गराउने भएको छ । यो छात्रवृत्ति बझाङको खप्तडछान्ना गाउँपालिकामा पर्ने माध्यमिक तहका बिध्यालय बाट एस ई ई टपर बिध्यार्थी लाई अरुण रोकायाको र कृष्ण प्रसाद जोशीको पहलमा छात्रवृत्ति सञ्चालन गरिएको छ।

यो छात्रवृत्तिले पूर्णट्यूसन, पढाइ अवधिभर परीक्षा शुल्कहरू कभर गर्ने कलेजले जनाएको छ । यो जुबिल्यान्ड कलेजमा विश्वव्यापी शिक्षाबाट लाभ उठाउन सकिने छ । कलेजले उपलब्ध गराउने अन्तर्राष्ट्रिय स्तरको शिक्षा सबै पृष्ठभुमिका विद्यार्थीहरुको पहुँचमा पुगोस् भनेर छात्रवृत्ति उपलब्ध गराउन लागिएको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार