शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ७
  • कञ्चनपुरको महेन्द्रनगर बजारमा भीषण आगलागी

कञ्चनपुरको महेन्द्रनगर बजारमा भीषण आगलागी

  • सोमवार, असार ६, २०७९
कञ्चनपुरको महेन्द्रनगर बजारमा भीषण आगलागी

कञ्चनपुरको महेन्द्रनगर बजारमा भीषण आगलागी भएको छ । जिल्लाको भीमदत्त नगरपालिका स्थित महेन्द्रनगर बजारको गल्ली नं. ४ मा आगलागी भएको हो । आगो  सडक पिच गर्न  काेल्ताराे बाेकेकाे गाडिमा लागेकाे जनाएकाे छ । प्रारम्भिक सुचना अनुसार साे घटनामा एक जना घाइते भएकाे जनाएकाे छ ।

प्रत्यक्ष दर्शीका अनुसार अहिले घटना स्थलमा दमकलले आगो निभाउने प्रयास गरिरहेको छ । आगलागी भएको स्थानबाट सिलिण्डर पड्किएको जस्तो आवाज आईरहेको छ । भने आगलागीको कारण समेत खुलेको छैन् ।

चर्चामा

सम्बन्धित समाचार