महामारीमा ब्यापारीको लुट, एक कार्टुन अण्डाको मूल्य मात्र चार हजार दुई सय रुपैयाँ
अर्थ जङ्ग शाही/बझाङ्ग — कोरोना महामारीका बीच दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । राजनीतिक अस्थिरता र निषेधाज्ञाको मौका छोप्दै उद्योगी, व्यापारी, र बिचौलियाहरूले चामल, तेल, दाल, गेडागुडी, चिनी र अण्डा लगायत खाद्य वस्तुको मूल्य वृद्धि गरेका हुन् । निषेधाज्ञाका कारण महामारीसँग लड्दै गरेका उपभोक्ताहरूको आम्दानी समेत घटेको अवस्थामा अनेक बहानामा दैनिक उपभोग्य वस्तुको […]