सम्बोधन र प्रवचनमा पनि कपीराइट लाग्ने !
काठमाडौं — सरकारले सम्बोधन, प्रवचन र कार्टुनजस्ता सार्वजनिक अभिव्यक्तिमा पनि प्रतिलिपी अधिकार (कपिराइट) सुरक्षित हुने गरी सरकारले कानून संशोधनको प्रस्ताव गरेको छ । प्रतिलिपी अधिकार ऐन २०५९ को संशोधन विधेयकमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सम्बोधन, प्रवचन, कार्टुन र अनुवाद रचनामा पनि प्रतिलिपी अधिकार सुरक्षित रहने प्रस्ताव गरेको हो । सरकारले नेपालको प्रतिलिपी अधिकार […]