बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश १
  • ४ सय ८८ इन्सपेक्टरको सरुवा बाजुरामा बलेन्द्र नाथ आउने (नामावली सहित)

४ सय ८८ इन्सपेक्टरको सरुवा बाजुरामा बलेन्द्र नाथ आउने (नामावली सहित)

  • मङ्लबार, अशोज ६, २०७७
४ सय ८८ इन्सपेक्टरको सरुवा बाजुरामा बलेन्द्र नाथ आउने (नामावली सहित)

बाजुरा — प्रहरी प्रधान कार्यालयले ४८८ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको सोमबारको निर्णयअनुसार इन्स्पेक्टरहरुको सरुवा गरिएको हो । साे सरूवाकाे लिष्टमा बाजुरा इन्सपेक्टर बलेन्द्र नाथ आउने भएका छन । दान बहादुर राेकाया सरूवा भएर मालाखेती सरूवा भएका छन भने बाजुरामा राष्टिय प्रहरी प्रशिक्षण प्रतिश्ठान महाराजगंजबाट सरूवा भएर बाजुरा आउने भएका हुन ।

सरुवा भएका इन्स्पेक्टरहरुको असोज महिनादेखिको तलब, भत्ता समेत सरुवा भएको दरबन्दीबाट लिन पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार