कोभिड–१९ का कारण भारतमा २५ लाख नेपाली समस्यामा
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेसँगै हजारौं नेपाल भारतमा यतिबेला बेरोजगार अवस्थामा पुगेका छन् । रोजगारीको अभावमा एकातिर उनीहरुलाई खान–बस्न समस्या भएको छ भने अर्कोतिर घर फर्कन नपाउँदा दैनिक पीडा बढ्दो छ । भारतको मध्यप्रदेश, राजस्थान, गुजरात, महाराष्ट्र, छत्तिसगढ, दिल्ली, उत्तर प्रदेश, हिमाञ्चल प्रदेश, उत्तराखण्ड, हरियाणा राज्यमा मात्र २५ लाख नेपाली प्रत्यक्ष रुपमा […]