बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • ११ गते सार्बजनिक बिदा दिने गृह मन्त्रालयकाे निर्णय

११ गते सार्बजनिक बिदा दिने गृह मन्त्रालयकाे निर्णय

  • शुक्रबार, जेष्ठ ९, २०७७
११ गते सार्बजनिक बिदा दिने गृह मन्त्रालयकाे निर्णय

नेपाल सरकार मन्त्रीपरिषदकाे निर्णयअनुसार जेठ ११ गते सार्बजनिक बिदा दिने निर्णय गरेकाे छ । मुस्लीम धर्मावलम्बीकाे इद पर्बकाे अवसरमा बिदा दिने निर्णय गरेकाे गृह मन्त्रालयले जनाएकाे छ ।  गृह मन्त्रालयका शाखा अधिकृत सन्ताेष सुबेदीकाे हस्ताक्षेरीत सार्बजनिक सुचनाका अनुसार ११ गते  सार्बजनिक बिदा दिने निर्णय गरेकाे सुचनामा उल्लेख गरिएकाे छ ।

No photo description available.

चर्चामा

सम्बन्धित समाचार