शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • दाङमा थप एक जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४५४

दाङमा थप एक जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४५४

  • बिहिबार, जेष्ठ ८, २०७७
दाङमा थप एक जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४५४

काठमाडौं- दाङमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या ४५४ पुगेको छ।

दाङ घोराहीका ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो। उनी जिल्ला स्वास्थ्य कार्यालय दाङको सम्पर्कमा रहेको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार