प्रदेश सभा अगाडी स्वतन्त्र जनदबाबको हस्ताक्षर अभियान
जेठ १० गते पश्चिम रुकुम चौरजहारी ८ सोतीमा घटेको सामुहिक हत्याकाण्डको बिरुद्धमा स्वतन्त्र जनदबाब अभियानको आयोजनमा आज १२ बजेबाट बागमति प्रदेशसभा भवन अगाडी धर्ना तथा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बागमति प्रदेशका प्रतिपक्ष दलका नेता ईन्द्र बहादुर बानिया, बिबेकशिल नेपाली दलका प्रदेशसभा सदस्य रमेश पौड्याल,बिबेकशिल साझाका प्रदेशसभा सदस्य शोभा शाक्य, नेकपाका प्रदेशसभा सदस्यहरु ओम बहादुर […]