आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?
आजको राशिफल वि.सं.२०७८ साल बैशाख १६ गते बिहीबार–ईश्वी सन् २०२१ अप्रिल २९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । बैसाख कृष्ण पक्ष । तिथि–तृतीया,५३ घडी ०३ पला,रातको ०२ बजेर ४२ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–अनुराधा,३२ घडी ४७ पला,बेलुकी ०६ बजेर ४५ मिनेट उप्रान्त ज्येष्ठा । […]