शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • बिहे भोज खाएका १५ जनालाई कोरोना

बिहे भोज खाएका १५ जनालाई कोरोना

  • बुधबार, बैशाख १५, २०७८
बिहे भोज खाएका १५ जनालाई कोरोना

काठमाडौं– एक बिहे भोजमा सहभागी १५ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा केही दिनअघि भएको बिहे भोजमा सहभागी एकजनामा संक्रमण पुस्टि भएपछि उनको सम्पर्कमा आएकाहरुको पनि परीक्षण गरिएको थियो।

त्यसक्रममा १५ जनामा संक्रमण पुस्टि भएको पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले बताए। जिल्लामा बुधबार ५० जनामा कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार