शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • गोदावरी नगरपालिकाका ५ जना कर्मचारीमा कोरोना, २२ गतेसम्म कार्यालय बन्द

गोदावरी नगरपालिकाका ५ जना कर्मचारीमा कोरोना, २२ गतेसम्म कार्यालय बन्द

  • बुधबार, बैशाख १५, २०७८
गोदावरी नगरपालिकाका ५ जना कर्मचारीमा कोरोना, २२ गतेसम्म कार्यालय बन्द

धनगढी– कैलालीको गोदावरी नगरपालिकामा कार्यरत ५ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुस्टि भएपछि कार्यालय बिहीबारदेखि यही वैशाख २२ गतेसम्मका लागि बन्द हुने भएको छ।

नगरपालिकाले त्यहाँ कार्यरत अन्य कर्मचारीको पनि कोरोना परीक्षण गर्नुपर्ने हुँदा सेवा बन्द गरिएको जनाएको छ। तर अत्त्यावश्यक सेवा भने सुचारु नै रहने बताएको छ।

चर्चामा

सम्बन्धित समाचार