शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • सेती अस्पतालमा उपचाररत संक्रमितकाे मृत्युु

सेती अस्पतालमा उपचाररत संक्रमितकाे मृत्युु

  • बुधबार, बैशाख १५, २०७८
सेती अस्पतालमा उपचाररत संक्रमितकाे मृत्युु

१५ वैशाख, धनगढी — सेती प्रादेशिक अस्पताल मातहतकाे काेभिड अस्थायी अस्पतालमा उपचाररत काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

काेराेना संक्रमण पुष्टि भएर साेमबार अस्पताल भर्ना भएकी अछामकाे दर्नाकी ७८ वर्षीया ती संक्रमितकाे गएराति मृत्यु भएकाे सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । श्वासप्रश्वास र निमाेनिया सम्बन्धी समस्याले ग्रस्त उनकाे आईसीयूमा राखेर उपचार भइरहेकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार