बर्खे आलु कुहियो
बर्खे आलु कुहिन थालेपछि बागलुङका किसान चिन्तामा छन्। राम्रो उत्पादन हुने भए पनि फलेको आलु बजार नपु¥याउँदै कुहिन थालेकाले उनीहरूमा चिन्ता बढेको हो। ताराखोला, भकुण्डे, जैमिनीको दमेक, काठेखोला गाउँपालिकाको धम्जा,लगायत स्थानका आलु औसतभन्दा धेरै कुहिनाका साथै ढोरपाटन, निसीखोला र अन्य उच्च पहाडमा फलेको आलुमा समेत असर पर्न थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ। यहाँका अधिकांश […]