शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

  • मङ्लबार, भदौ २९, २०७८
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

कञ्चनपुर — कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। हुलाकी राजमार्गअन्तर्गत जिल्लाको बेलौरी नगरपालिकास्थित कलकत्तामा सु.प.प्र ०१ ००९ प ५०२८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार स्थानीय २५ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको हो। उनको उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो।

चर्चामा

सम्बन्धित समाचार