बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • अछाममा विषालु सर्पको टोकाइबाट बालकको मृत्यु

अछाममा विषालु सर्पको टोकाइबाट बालकको मृत्यु

  • सोमवार, भदौ २८, २०७८
अछाममा विषालु सर्पको टोकाइबाट बालकको मृत्यु

अछमम — अछममा विषालु सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ। जिल्लाको ढकारी गाउँपालिका–३ का ११ वर्षीया गणेश बुढाका ज्यान गएको हो।

सोमबार बिहान घरमा सुतिरहेको अवस्थामा विषालु सर्पले टोकेर उनको मृत्यु भएको आफन्त नमराज बुढाले बताए। बिहान करिब ४ बजेतिर सर्पले टोकेपछि अस्पताल लग्ने तयारी गर्दैगर्दा उनको मृत्यु भएको आफन्तले बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार