कम्प्युटरमा काम गर्दा कसरी बस्ने ?
१. कुर्सीको उचाई घुँडा भन्दा ४ इञ्च उचाइँमा बस्दा तीघ्रा र पिँडौलाको बीच १०० डिग्रीको कोण बनोस् । २. कुर्सीको पोजिसन ढाडको २/३ सम्म उचाइको, कम्मरलाई आड भएको होस् । ३. ढाड कुर्सीसंग १०० डिग्रीको कोण बनाई लम्बबत सिधा बस्ने। ४. टाउको सिधा अगाडि हेरिएको, अली पछाडि ढल्किएको, कान, काँध र हिप एउटै सम रेखामा […]