जवानीमा नै अनुहारमा किन देखिन्छ चाउरी ?
उमेर बढेसँगै शरीरको छालामा आउने परिवर्तनलाई स्वाभाविक रुपमा लिइन्छ । तर, उमेर नपुग्दै जवानीमा नै छाला चाउरी पर्न थाल्यो भने यो चिन्ताको विषय बन्न पुग्छ । जवानीमा नै अनुहारको छाला चाउरीने, अनुहारमा काला धब्बा बस्नु भनेको जीवनशैलीसँग प्रत्यक्ष जोडिने समस्या हो । अनुहारमा चाउरीपना, थकान, भारी सामान उठाउन समस्या, कपाल झर्ने समस्या र जवानीमा नै […]