मङ्लबार, जेष्ठ १५, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरका तीन जिल्लामा एमालेको आमसभा आज

सुदूरका तीन जिल्लामा एमालेको आमसभा आज

  • शुक्रबार, कार्तिक १८, २०७९
सुदूरका तीन जिल्लामा एमालेको आमसभा आज

धनगढी – नेकपा एमालेले शुक्रबार सुदूरपश्चिमको दार्चुलामा चुनावी आमसभा गर्दै छ। चुनावी प्रचारप्रसारको कार्यक्रमअनुसार अध्यक्ष केपी ओलीको सहभागितामा दार्चुलाको खलंगामा आमसभा गर्न लागिएको हो।

त्यसका लागि ओली आज हेलिकोप्टरमार्फत दार्चुला पुग्दैछन्। उनी बिहीबार नै धनगढी पुगिसकेका छन्ए। मालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दैछ। ती चुनावी सभालाई पनि ओलीले सम्बोधन गर्नेछन्।

चर्चामा

सम्बन्धित समाचार