सुदुरपश्चिमका पहाडी ६ जिल्लाकाे खाद्यान्न बचत शून्य
बाजुरा — सुदूरपश्चिमको पहाडी जिल्ला डोटीबाहेक यस वर्ष बाजुरा लगायत ६ जिल्लाको खाद्यान्न बचत शून्य देखिएको छ। पहाडी जिल्ला डोटीमा यो वर्ष झण्डै २ सय मेट्रिक टन खाद्यान्न बचत भएको छ। विगतका वर्षमा डाेटी जिल्लामा समेत खाद्यन्न बचत शून्य हुँदै आएको हो। ७ पहाडी जिल्ला बाजुरा, बझाङ्, अछाम, डाेटी, डडेलधुरा, बैतडी र दार्चुलाको खाद्यान्न मागलाई […]