एमालेमय बाजुराको मुक्तिकोट
बाजुरा– भोक, अभाव र गरिबी, खडेरी लगायतको पर्यावाची हो, मुक्ति कोट । स्वामिकात्तिक खापर गाउँपालिका १ मा पर्ने मुक्तिकोट नाम भन्दा धेरै फरक छ । जहाँका प्रत्येक बालबालिका कुपोषणको सिकार छन् । अभाव र गरिबीले सिंगो जनजीवन थलिएको छ । घरमा एक छाक टार्न समेत कसैलाई पुग्दैन् । गाउँमा उमेर नपुगेका आमाहरु मात्र भेटिन्छन् । […]