सुदूरपश्चिमबाट एक महिनामा लागुऔषधसहित ६६ जना पक्राउ
धनगढी —सुदूरपश्चिमबाट एक महिनामा लागुऔषधसहित ६६ जना पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरीले मंसिरमा मात्र लागुऔषधको कारोबारमा संलग्न भएको आरोपमा तीन महिला र ६४ जना पुरुषलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुबाट ३८० ग्राम हेरोइन, १० किलो ६ सय ग्राम चरेस र ९१ किलो ५१५ ग्राम गाँजा बरामद गरिएको छ। त्यस्तै १४ एम्पुल रेक्सोजेसिक, १४ एम्पुल […]