क्यानाडाका सिटि बसमा खप्तड र बडिमालिकाको प्रचार
क्यानाडा-क्यानाडाका सिटि बसमा सुदूरपश्चिम सहिच नेपालका महत्वपूर्ण पर्यटकीय स्थलकातस्विरहरु राखीप्रचार प्रसार थालिएको छ। नेपालपर्यटन बोर्ड क्यानाडाका मानार्थ प्रतिनिधि नरबहादुर टण्डनको अगुवाई तथा नेपाल र क्यानाडामा रहेका विभिन्न संघ संस्थाको सहकार्यमा सो अभियान थालिएको हो। मिसिसागाका १० वटा सार्वजनिक बसमा नेपालको सर्वोच्चशिखर सगरमाथा, पशुपतिनाथ, लुम्विनी, पोखरा, नेपालकी जीवित देवीकुमारी, सुदूरपश्चिम प्रदेशको खप्तड, बडिमालिका, अपि सैपाल हिमाल […]