बैतडी सदरमुकाम आजदेखि सिल
बैतडी : कोरोना सङक्रमित बढ्दै गएपछि बैतडीको सदरमुकाम क्षेत्र अर्थात दशरथचन्द नगरपालिका सील गरिएको छ। नगरभित्र कोरोना सङ्क्रमण फैलिँदै गएको भन्दै नगरपालिकाले आजदेखि असार १६ गतेसम्म सिल गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापाले जानकारी दिए। उनका अनुसार अत्यावश्यक खाद्यान्नका मालवाहक, दुधका ट्यांकर, एम्बुलेन्सलगायतका साधनहरु सञ्चालन हुनेछन्। स्थानीय प्रशासन ऐन २०२८ को ६९३० क र सङ्क्रामक […]