शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • देश
  • डोटीमा जीप दुर्घटना हुँदा १० जना घाईते

डोटीमा जीप दुर्घटना हुँदा १० जना घाईते

  • मङ्लबार, असार ९, २०७७
डोटीमा जीप दुर्घटना हुँदा १० जना घाईते

अछामबाट धनगढी आउँदै गरेको जीप डोटीमा दुर्घटना हुँदा १० जना घाईते भएका छन्। डोटीको जोरायल गाउँपालिका वडा नम्वर १ गोगनपानीमा अछामबाट धनगढी जाँदै गरेको बा १६ च २२२३ नम्बरको जीप दुर्घटनामा हुँदा १० जना घाईते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक इन्द्रवहादुर मल्लका अनुसार घाईतेलाई उपचारका लागि धनगढी ल्याईएको छ।

चर्चामा

सम्बन्धित समाचार