कोरोनाको कहरकाे वेवास्ता गर्दै जाडो छल्न् हिमाल बाँट बेशितिर
बाजुरा–कोरोनाको कहरका बिचमा पनि जनजाति समुदाय जाडो छल्न हिमाल बाट बेशितिर झरेका छन् । भेडा, च्याङ्ग, सहित सब परिवार औलतिर बसाई सर्न शुरु गरेका छन् । बाजुराको उत्तरी क्षेत्रका बासिन्दा, हुम्ला, र मुगुका स्थानिय हिउँदे याममा चिसो छल्न र खान लाउन नपुग्ने भएका कारण बसाई सरेका छन् । यस बेला उनीहरुले घरजहान सगंै औल तिर […]