सीमामा कडाइ नगर्दा समुदायमा संक्रमण फैलियो : मुख्यमन्त्री राउत
५ वैशाख, वीरगञ्ज — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सीमा क्षेत्रमा ध्यान नदिँदा कोरोना संक्रमण समुदायमा फैलिएको बताएका छन् । संक्रमण नियन्त्रणका लागि सीमा क्षेत्रमा कडाइ गर्नुपर्ने उनको भनाइ छ । ‘बोर्डरमा कमी कमजोरी भएपछि वीरगञ्जमा संक्रमण समुदायमा पुग्ने गरेको छ र वीरगञ्जबाट नै देशका अन्य भूभागमा फैलने गरेको छ,’ उनले भने, ‘यताका उता […]