आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • राजु र गरिमाको ‘ मन…’

राजु र गरिमाको ‘ मन…’

  • शुक्रबार, मंसिर १३, २०७६
राजु र गरिमाको ‘ मन…’

काठमाडौं । गायक राजु परियार र गायिका गरिमा विरहीको स्वरमा रहेको गीत ‘मेरो मन…’ सार्वजनिक भएको छ ।  कृष्ण केसीको शब्द, गणेश गुरुङको संगीत रहेको गीत भिडियो सहित सार्वजनिक भएको हो । मौसम हिमालीको निर्देशन रहेको भिडियोमा आमेश भण्डारी र आशिष्मा नकर्मीलाई देख्न सकिन्छ । भिडियोमा प्रविन भट्टको सम्पादन रहेको छ ।
 https://www.youtube.com/watch?v=0HbeSPm-8Tk

चर्चामा

सम्बन्धित समाचार