आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • बिनु शाक्यले किन भनिन मलाई छोएमा ‘करेन्ट लाग्छ’(भिडियो सहित)

बिनु शाक्यले किन भनिन मलाई छोएमा ‘करेन्ट लाग्छ’(भिडियो सहित)

  • बुधबार, मंसिर ११, २०७६
बिनु शाक्यले किन भनिन मलाई छोएमा ‘करेन्ट लाग्छ’(भिडियो सहित)

काठमाण्डौ, कार्तिक २१ । बेली डान्सरको रुपमा परिचित मोडल बिनु शाक्यले नृत्य तथा अभिनय गरेको नयाँ म्युजीक भिडियो आज यूबट्यूबबाट सार्वजनिक गरिएको छ ।‘करेन्ट लाग्छ’ बोलको गीतमा बिनुले आफूलाई छुँदा करेन्ट लाग्छ भन्दै अभिनय गरेकी छिन् । रुपक डोटेल र मनिषा पोखरेलको स्वरमा रहेको यस गीतमा निश्चल कल्पनाको शब्द र केबि भण्डारीको संगीत रहेको छ । भिडियोमा बिनुको साथमा राज बस्नेट र करन शाहले नृत्य गरेका छन् ।

आदित्य बुढाथोकीले निर्देशन गरेको यस भिडियो मुकेश हुमागाईले खिचेका हुन् । यस्तै भिडियोमा प्रसान्त तामाङको कोरियोग्राफी रहेको छ । भिडियोको सम्पादन प्रकाश एसकेले गरेका छन् ।

भिडियोको शुरुवातिमा सामान्य रुपमा प्रस्तुत भएकी मोडल तथा चर्चित बेलि डान्सर बिनुको बोल्ड प्रस्तुति देख्न सकिन्छ । पछिल्लो समय म्यूजिक भिडियोमा एकछत्र राज गर्न सफल चर्चित बेलि डान्सर बिनुको जवानीसँग मेल खाने गितको भिडियोमा चन्चल चन्चल छटपटि मलाई भईरहेको छ भन्दै जवानी सम्हाल्न अनुरोध समेत गरेकि छिन ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

चर्चामा

सम्बन्धित समाचार