यी हुन् प्राइभेट जेट चढ्ने बलिउडका ६ अभिनेत्री
बलिउडका सफल अभिनेत्रीहरूको जीवन महत्वपूर्ण राजनीतिक व्यक्तित्वको भन्दा कम हुँदैन। बरू नेताहरूलाई भिडमा समस्या नहोला, अभिनेत्रीहरूलाई आफ्नो सुरक्षामा संवेदनशील हुनैपर्छ। निजी सुरक्षा गार्ड, वरिपरि घुम्ने सुरक्षाकर्मीदेखि सुरक्षित सवारीसाधनसम्म आवश्यक हुन्छ। उनीहरूको धनाढ्य जीवनको झल्को महँगा घर र सवारीसाधनले पनि दिन्छन्। बलिउडका यस्तै धनाढ्य केही अभिनेत्री छन् जो अलि लामो दुरी आउजाउ गर्नुपरे निजी जहाज (प्राइभेट […]