मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • पप गायिका स्विफ्ट बनिन विश्वमै सर्वाधिक बढी कमाउने

पप गायिका स्विफ्ट बनिन विश्वमै सर्वाधिक बढी कमाउने

  • सोमवार, भदौ १६, २०७६
पप गायिका स्विफ्ट बनिन विश्वमै सर्वाधिक बढी कमाउने

काठमाडौ — हालै विश्व चर्चित म्यागेजिन फोब्र्सले विश्वमै धेरै कमाउने सेलेब्रिटीको नाम सार्वजनिक गरेको छ । २०१८ को जुनदेखि २०१९ को बीचमा सर्वाधिक कमाइ गर्ने सूचीमा शीर्ष १० मा दुई महिलाको नाम सार्वजनिक भएको छ ।

जसको पहिलोे सूचीमा पप गायिका टेलर स्विफ्ट रहेकी छन् । उनीसँग ९ अर्ब रुपैयाँभन्दा बढी सम्पत्ति रहेको फोर्ब्समा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार