शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सेलिब्रेटी
  • यस्तो रह्यो २०७६ मा सेलेब्रेटीहरुको टीका (फोटो सहित)

यस्तो रह्यो २०७६ मा सेलेब्रेटीहरुको टीका (फोटो सहित)

  • बिहिबार, अशोज २३, २०७६
यस्तो रह्यो २०७६ मा सेलेब्रेटीहरुको टीका (फोटो सहित)

नेपालीहरुको महान पर्व दशैको आज टीका अर्थात मुख्य दिन । देश बिदेशमा रहेका नेपालिहरुले दशै हर्सोल्लासका साथ मनाईरहेका छन् । यस्तैमा नेपालका चर्चित अनुहारले पनि ब्यस्ततालाई पर सार्दै दशै मनाएका छन् । सिनेमा र संगीतका सेलिब्रेटीहरुले मान्यजनहरुबाट टीका ग्रहण गरेका छन् भने केहिले काममै ब्यस्त रहे ।

सामाजिक संजालमा समेत एक्टिभ रहने सेलिब्रेटीले दशै टिकाको तस्वीरहरु फेसबुक तथा ईन्स्टाग्राममा सार्बजनिक गरेका छन् । हेर्नुस् अनमोल केसि, साम्राज्ञि राज्य लक्ष्मी शाह, भुवन केसि, संचित लुईटेल, रेखा थापा लगायतका दशै टीका यस्तो रह्यो ।

चर्चामा

सम्बन्धित समाचार