शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सेलिब्रेटी
  • सुन्दरताले भरिएकी नेपाली नायीका

सुन्दरताले भरिएकी नेपाली नायीका

  • सोमवार, कार्तिक ४, २०७६
सुन्दरताले भरिएकी नेपाली नायीका

नेपाली सांगितिक क्षेत्रमा मोडल सगुन शाही ठकुरीको नाम नयाँ होईन । जस्को रुप र अभिनयका थुप्रै फ्यान पनि छन । सुर्खेतमा जन्मिएकी सगुनले चलचित्र ‘ढुवानी’ बाट अभिनय यात्रालाई सुरु गरेकी हुन् । चलचित्र क्षेत्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेपनि उनी चलचित्रमा जम्न भने असफल भइन् ।’ तर नेपाली लोकदोहोरी म्युजिक भिडियोमा राम्रो छाप राख्न सफल मोडेल चाहिँ पक्कै हुन् ।

कुनै बेला उनिलाई अभिनेत्री शिल्पा पोखरेल सँग अनुहार मिल्ने मोडेल भनेर पनि हल्ला चलेको थियो । एकताका आफ्नो मोडलिङलाई बिचैमा छाडेर उनी बिदेश पनि उडिन्,’त्यसपछि सगुनले अब सांगीतिक क्षेत्र छाडेकी हुन त, भन्ने प्रश्नहरु आइरहँदा फेरि नेपाल फर्केर मोडलिङ क्षेत्रमा अनवरत अभिनय गरिरहेकी छिन् ।

अभिनय र सुन्दरताले परिचित मोडेल सगनु शाही “आफुले नौं कक्षामा अध्ययन गर्दागर्दै १६ बर्षकै कलिलो उमेरमा चलचित्रमा अभिनय गरेको बताउँछिन्।” सगुन शाहीले अहिलेसम्म अाधुनिक र लोकदोहोरी धेरै गीतमा अभिनय गरिसकेकी छिन् । लजालु स्वाभावकि सगुन मिडियामा भने कमै देखिन्छिन् ।

‘तर एक समय उनको केही हट फोटोहरुले पत्रपत्रिका देखि सामाजिक सञ्जालमा राम्रो स्थान पाएको थियो । “हट फोटोहरु सुट गर्न आफ्नो रुचि रहेको पनि बताउँदै आएकी छिन् सगुन।” सगुनको बेला बेलामा प्रेम चर्चा पनि चल्ने गर्छ विभिन्न सोसल मिडियाहरुमा तर अहिलेसम्म प्रेमसम्बन्धको बारेमा मुख भने खोलेकी छैन् । चौतारी मिडिया अनलाईन बाट ।

चर्चामा

सम्बन्धित समाचार