बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सेलिब्रेटी
  • छवी र शिल्पालाई फेरी प्रहरीले खोज्दै

छवी र शिल्पालाई फेरी प्रहरीले खोज्दै

  • शनिबार, कार्तिक २, २०७६
छवी र शिल्पालाई फेरी प्रहरीले खोज्दै

नेपाली चलचित्र निर्माता छवी राज अाेझा र नेपाली नायिका शिल्पा बिच भएकाे घर यासी कुरामा केही समय पहिला निकै चर्चाामा अाएकाे थियाे । छवी, शिल्पा र हेमा ओझाको मु*द्दामा काठमाडौं जिल्ला अदालतले पक्रा*उ पूर्जी जारी गरेकोमा दुवै फरार भएका थिए ।

शिल्पा पोखरेलको तर्फबाट उच्च अदालत पाटनमा प*क्राउ पुर्जीविरु*द्ध निषेधाज्ञाको निवेदन दिँदा सो निषेधाज्ञाको मागदावी खारेज भएपछि फेरि सर्वोच्च अदालतबाट हालेको रीटपश्चात १५ दिनका लागि प*क्राउ नगर्नु भने पनि सर्वोच्च अदालतमा पेशी सरिरहेर बहस नभइरहेको बेलामा २०७६०६२८ गते छवीशिल्पा दुवैका नाममा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेर पेश गर्नु भन्ने आदेश भएको छ ।

दशैं विदापछि दर्ता भएको अभियोग पत्रको शीरभागमा संक्षिप्त आदेशको व्यहोरा । अभियोग पत्रका अभियोजक जिम्मेवारीमा जिल्ला सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता भीमसेन काफ्ले रहनुभएको छ । अब यसका साथै सर्वोच्चमा शिल्पा पोखरेलले दिएको रीटको औचित्य पनि व्यवहारतः समाप्त भएको छ ।

चर्चामा

सम्बन्धित समाचार