शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सेलिब्रेटी
  • नायिका काजोल जस्ले शिव भगवान प्रति ठुलो आस्था राख्छिन

नायिका काजोल जस्ले शिव भगवान प्रति ठुलो आस्था राख्छिन

  • आइतवार, अशोज ५, २०७६
नायिका काजोल जस्ले शिव भगवान प्रति ठुलो आस्था राख्छिन

एजेन्सी । फिल्म बेखुदीबाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् काजोल । उनको जन्म २५ मे १९७२० अगस्त मा भएको हो । उनि पहिलो फिल्ममा अभिनय गर्दा सोह्र बर्षकी रहेकी थिइन् ।स्कुलमा पढने उनि फिल्म क्षेत्रमा लागेर आफ्नो स्कूल छाडेकी हुन् । काजोलले आफ्नो शिक्षा पंचगनीमा गरेकी हुन् । उनलाई स्कुलमानै डान्समा बढि शोक रहेको थियो । उन लेभगवान शिवको धेरै पुजा गर्ने गर्छिन् । उनको पहिलो सफल फिल्म बाजीगर हे हो । उनि प्रेमि अजय देवगड संग विवाह गरेकी हुन् । अहिले उनकी एक छोरी समेत रहेकी छिन् । काजोलले १९९९ मा अजय देवगनसँग विवाह गरेकी हुन् । त्यो बेलामा काजोलको उमेर २५ बर्षको मात्र थियो र उनको करिअर पनि भर्खर उकालो लाग्ने क्रममै थियो । उनी भन्छिन्, ‘मैले काम गरेको लगभग ९ वर्ष भएको थियो ।
हरेक वर्ष ४–५ वटा फिल्महरु आईरहेको थियो । मसँग सबै कराहरु थियो । पैसा, सफलता,र सबैकुरा तर मेरो आफ्नै लागि समय थिएन । उनले धेरै फिल्ममा अभिनय गरीसकेकी छिन् । उनको त्यो अभिनयलाई अससाध्धै रुचाइएको थियो । उनले पहिलो फिल्मबाटनै धेरै फ्यान कमाउन ससफल भएकी हुन् । कुछ कुछ होता है फिल्ममा अभिनय गरेपछाडि उनि चर्चामा आएकी हुन् । फिल्म क्षेत्रमा काम गर्दा गदै उनि अजय संग प्रेममा परीन उनिहरुको बलिउडमा खुबै चर्चा हुने गर्दथ्यो उनिहरुले पछाडि प्रेमलाई विवाहमा परिणत गरे अहिले उनिहरु शुखमय जीवन बिताउनुको पछाडी शभवान् शिवको ठू्रलो हात रहेको विश्वास गर्छिन् ।

चर्चामा

सम्बन्धित समाचार