कोरोनाको त्रासले कोलम्बियामा ‘जेलब्रेक’ को प्रयास, २३ को मृत्यु
कोरोनाभाइरसको त्रासका कारण कोलम्बियाको सबैभन्दा ठूलो कारागारमा जेलब्रेकको प्रयास हुँदा हालसम्म २३ जनाको मृत्यु भएको र ८३ जना घाइते भएको त्यहाँको कानुन मन्त्रालयले जनाएको छ । कानुनमन्त्री मार्गरिटा काबेलोल एक भिडियो सन्देशमा भनेकी छिन्, ‘आज देशका लागि निक दुःखद र पीडादायी दिन हो । ला मोडेला कारागारमा कैदीहरुले भाग्ने प्रयास गरेका छन् भने विभिन्न अन्य […]