देशको रक्षाका लागि घर–घरमा छिरेर मार्ने छुः मोदी
२१ फागुन, भारत । भारतिय प्रधान मन्त्री नरेन्द्र माेदीले देशकाे रक्षाकालागि आफु घरघरमा छिरेर मार्ने चेतावनी दिएका छन् । दुई दिने गुजरात भ्रमणमा रहेका मोदीले अहमदाबादमा एक –यालीलाई सम्बोधन गर्दा विपक्षी पार्टी र पाकिस्तानमाथि तिखो हमला गरेका हुन् । सोमबारको सम्बोधनमा भारतका केही नेता जो बयानबाजी गर्छन् त्यो पाकिस्तानको पत्रिकामा हेडलाइन बन्ने गरेकाे छ, यो देशको […]