शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • नक्सालवादीले थापेको एम्बुसमा परेर ७ भारतीय सुरक्षाकर्मीको मृत्यु

नक्सालवादीले थापेको एम्बुसमा परेर ७ भारतीय सुरक्षाकर्मीको मृत्यु

  • आइतवार, चैत्र ९, २०७६
नक्सालवादीले थापेको एम्बुसमा परेर ७ भारतीय सुरक्षाकर्मीको मृत्यु

एजेन्सी — भारतको छत्तिसगढस्थित सुकमामा भारतीय सुरक्षाकर्मी र नक्सालवादीहरुबीच भीडन्त हुँदा ७ सुरक्षाकर्मीहरुको मृत्यु भएको छ । भीडन्तमा १० सुरक्षाकर्मी घाइते भएका छन् भने ६ जना नक्सालवादी कार्यकर्ता मारिएका छन् ।

भीडन्तमा दर्जनौ नक्सालवादी कार्यकर्ताहरु घाइते भएका छन् भने एक नक्सालवादी कार्यकर्ताको शव सुरक्षाकर्मीहरुले बरामद गरेका छन् । नक्सवादीहरुले थापेको एम्बुसमा परेर सुरक्षाकर्मी हताहत भएको जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार