बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • काेराेनाकाे संक्रमण १४९ देशमा फैलियो, ५ हजार ७९८ काे मृत्यु

काेराेनाकाे संक्रमण १४९ देशमा फैलियो, ५ हजार ७९८ काे मृत्यु

स्पेनमा एकैदिन १ हजार ५०० जनामा ​​संक्रमण

  • आइतवार, चैत्र २, २०७६
काेराेनाकाे संक्रमण १४९ देशमा फैलियो, ५ हजार ७९८ काे मृत्यु

काठमाडाैं- काेराेना भाइरसकाे संक्रमण विश्वव्यापी रुपमा फैलिएकाे छ। काेराेनाकाे संक्रमण विश्वका १४९ देशमा फैलिएकाे छ भने यसबाट शनिबारसम्म ५ हजार ७९८ जनाकाे मृत्यु भइसकेकाे छ।

विश्वमा कोरोना भाइरसबाट १ लाख ५४ हजार हजार २७९ मानिस संक्रमित भएका छन्। गत डिसेम्बरमा चीनबाट सुरु भएकाे काेराेनाकाे संक्रमण अहिले युराेपमा केन्द्रित भएकाे छ।

स्पेनमा एकैदिन १ हजार ५०० जनामा ​​संक्रमण भएकाे भेटिएकाे छ। बेलायतमा नवजात शिशुमा पनि काेराेनाकाे रिपोर्ट पाेजेटिभ देखिएकाे छ। स्वास्थ्य खबर पत्रिकाले लेखेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार