हिउँमा १ वर्षसम्म फसेका १५ कुकुुर, जहाँबाट बाँचेर फर्किए २ दाजुभाई
एजेन्सी — एकैछिनका लागि कल्पना गर्नुुस्, तपाई हिउँको संसारमा हुनुहुन्छ । गाँस, बास र कपासको अभाव छ । तपाईलाई सहयोग गर्ने कोही पनि छैन । दुई–चार दिन रमाइलै पनि होला, हप्ता वा त्यसभन्दा अगाडि जसोतसो टारिएला । तर, झन्डै एक वर्षसम्म यस्तो परिवेशमा बाँच्नु सायद असम्भव छ । दुर्भाग्यवस्, सन् १९५७ मा १५ वटा कुकुर […]