शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतमा आजाद ७४वाँ स्वतन्त्रता दिवस मनाउँदैछन

भारतमा आजाद ७४वाँ स्वतन्त्रता दिवस मनाउँदैछन

  • बुधबार, भदौ ३, २०७७
भारतमा आजाद ७४वाँ स्वतन्त्रता दिवस मनाउँदैछन

सुरेशकुमार पान्डे– आज छिमेकी मुलुक भारतमा स्तन्त्रता दिबसको रुपमा याद गर्छन र सबै जसो ठाउँमा यो दिवशलाई भब्यरुपमा मनाउँने गर्दछन।
आजैको दिन सन१९४७मा भारत आजाद भयको थियो।खास गरेर तिन सौ बर्षपुरानो गुलामिको जञ्जिर छिनाल्न मारत सफल भयको दिन भनेर बुझ्झिन्छ।अंग्रेजी साशनले मात्रैपनि करिव २००बर्ष राज गय्रो।एक सए बर्ष को बलिदानी पुर्ण शंघर्ष ले देशलाई आजदि दिलायो।
शंक्षिप्तमा भन्नु पर्दा “भारत मा मानव सभ्यताको कथा शिन्धु-घाटीको शभ्यताको खोजपछिनै प्रमाणित रुपले साम्ने आएको भन्निन्छ।प्राचीन सभ्यताको बिबरण’वेद,पुराण,उपनिषदोँले प्रश्तुत गरेको कहावत पनिछ।सिकन्द्रको आकर्मणले साबित गय्रो कि त्यो कालमा भारतियको ब्यापारिक संबन्ध युनान सम्म थियो।
चन्द्रगुप्त मौर्य को सत्ताले भारतीय राज वंशहरुको ऐतिहाशीक प्रमाणिक बिबरण दिन प्रारम्भ गय्रो।पृथ्वीराज चौहानको हारले सल्तनत काल र बाबरको हात इब्राहीम लोदीको पराजयले मुगल सत्ता सत्ताको ढोका खोल्यो।
औरगंजेब पछि राज्यहरुको बिघटनले युरोपिय ब्यापारिक कम्पनीहरुको हौशला बढायो।उनिहरूले भारतमा ब्यापार गर्ने ईजाजत मागे र आफ्नो बिस्तारै हुकुमत स्थापित गरी भारत देशलाई आफ्नो गुलाम बनाएका थिए।
भन्निन्छ मंगल पाण्डेले पहिलो पल्ट बगावत को शंखफुकेर गुलाम देशलाई जागरुक गरे।पछि चन्द्रशेखर आजाद भगत सिहँ,राजगुरु,सुखदेब,शुभषचन्द्र बोश लगायतले देशलाई जगाउँने र आजादिको लडाई लड्नेमा ठुलो र ऐतिहाशिक भुमिका निर्वागरे त्यसतै भारतको शान्तिका दुत मान्निने मोहन दास क्रमचन्द(महात्मा)गान्धी,लेअहिँशाको बाटो आजादी दिलाए भन्ने भारतमा सर्व मान्यता छ।जेहौश भारत आजादीको नाराले १५अगस्त सन१९४७मा भारत देश आजाद भयको थियो।
भारतको संबिधान विस्वको सबै भन्दा ठुलो र विस्तृत संबिधान भनेर भन्निन्छ।जो२६जनवरी सन१९५०बाट पुरा देशमा एकसाथ लागु गरिएको थियो।
८६वा पटक संबिधान संशोधन अधिनियम२००५पछि संबिधानमा ४४६अनुच्छेद२६भागमा भिबाजित थियो र १२अनुसुचिहरु थिए। डा.भिमराव अंबेडकर को अध्यक्षातामा प्रारुप समीति गठन गरियो।(तर अहिले त्यो संख्यामा बृद्धी भैसकेकोछ।)उक्त संबिधान सभा मा संबिधान प्रारुप समितिको ११अधिवेशन भए र २बर्ष,११मैना र १८दिन पछि२६नवम्बर सन१९४९सम्म सम्बिधान निर्माणको काम पुरा भयो।पछि२६जनवरी सन १९५०यसलाई देशको लागि सम्बिधानको दर्जा दिईयो।
खास गरेर भारतको संबिधान अनुसार भारत एउटा अर्ध संघिय देश हो जस्को साशन केन्द्रियकृतछ।भारतको सुरुमा १३राज्याहरु थिए अहिले राज्याहरुको संख्या२९छ र यो अरु टुक्रिने क्रम जारीनैछ।हालाकी भारत एउटा बिशाल देशहो यँहा करिब १६६५भाषाहरु त्यसपछिका दिनहरुमा साम्ने आएका थिए।भार पाकिस्तान को आजादिकै समय बिभाजित भयको थियो उनिहरुले पाटमा १४अगस्तलाई स्वतन्त्र दिबसको रुपमा यादगर्छन।
अहिले भारत र पाक त्यहि बेला देखिको आगोमा एक आर्कालाई पोल्ने गरेकाछन।जो अंग्रेजी हुकूमतकै देन हो,ईनिहरुले एउटाले आर्को देशलाई देखेरै सहन्न।यद्यापि एक देशका जनताको आर्को देश सँग पारिवारीक संबन्धपनि छ।रिस्ताछ नाताछ तरपनि प्रमुख रुपमा दुबै देश एक आर्काको दुश्मनको रुपमा चिन्निन्छन।भारतको पहेलमा पूर्वी पाकिस्तान सन७१मा बाङ्ला देश बन्यो।अहिले भारतले कश्मिरलाई आफ्नो देशमा गाभ्यो।यसरी लडाई बढ्दै गयकोछ।
हाम्रो देशमा संघियता रहिरहने हो भने देश टुक्रा-टुक्रामा बिभाजन भयर सक्किन्छ।किन भने भारतमा जस्तैनेपालमा राजनीतिक पार्टिहरुले राज्या बिभाजनलाई चुनावी मुद्धा बनाएर छाड्छन।यदी कसैलाई आफ्नो फाईदा लिनलाई देशको सात प्रदेशलाई आठ बनाउँन खोज्ला अनि नौ अनि दश त्यस्तै गरी टुक्र-टुक्रा पार्न अरु कोई आउँदैन हामि भित्र भयको लोभ लालचले देश टुक्रा पार्ने ज्ञारन्टी छ।
जस्तै भारतमा १३राज्या बाट २९भए त्यसरीनै नेपालको पनि बिभाजन हुनसक्छ।आज धर्म निर्पक्षियता भनेर बिस्वमा चर्चित देश बिस्तारै बिस्तार एउटा धर्म मा लतारिँदैछ।देशमा अरु थुप्रै जाती र धर्म भएको देशमा।हिन्दु बाहेक अर्कोले आफु ठगिएको महेशुर्ष गरेकाछन।
आज आजादी को दिनलाई भब्य रुपमा मनाएकाछन ता पनि भित्र भित्रै त्यो देशभक्ति एउटा धर्ममा केन्द्रित हुँदैछ।

चर्चामा

सम्बन्धित समाचार