इतिहासमा आज – हैटीमा तुफानले लियो ३ हजारभन्दा धेरैको ज्यान
आज २३ सेप्टेम्बर । सन् २००४ मा हैटीमा शक्तिशाली तुफान र बाढीले ठूलो क्षति निम्त्याएको थियो । ‘जीन’ नाम दिइएको यो तुफान अफ्रिकाको पश्चिम तट हुँदै आएको थियो । एटलान्टिकको नजिक पुगेपछि भने यसले भयानक रुप लियो । हैटी पुग्दासम्म यो निकै तेज भइसकेको थियो, जसकारण धेरै घरहरु भत्किए । केही समयपछि तुफान गयो, तर […]